चर्चा बटुल्दै गायिका स्वेच्छा ठकुरी

काठमाडौं । बिगत तिन बर्ष देखि काठमाडौँलाइ कर्मथलो बनाएर गित संगीतलाइ आफ्नो पेशा बनाउदै आएकी नब गायिका स्वेच्छा ठकुरी अहिले नेपाली चलचित्रको पार्श्व गायनमा चर्चा बटुल्दै छिन । सानै उमेर देखि गायनमा रुचि राख्ने स्वेच्छा ठकुरी कक्षा चारमा पढ्दा देखिनै बिद्यालयमा गाउने र स्टेज कार्यक्रममा समेत गाउने गर्थिन । नेपाली तारा सिजन ३ को टप … Continue reading चर्चा बटुल्दै गायिका स्वेच्छा ठकुरी